१३ जेष्ठ २०८०, शनिवार

संगीता राना प्रधानको स्वरमा नयाँ गीत ‘आँसुका यी कथा’ सार्वजनिक (भिडियोसहित)

२०७९,चैत्र,९,बिहीवार ११:२१

702
Shares

काठमाडौं । गीतकार उमेश लम्सालको नयाँ गीत ‘आँसुका यी कथा’ सार्वजनिक भएको छ ।

उमेश लम्साल युट्यूब मार्फत सार्वजनिक भएको हो ।

उक्त गीतमा चर्चित गायीका संगीता राना प्रधानको स्वर रहेको छ । त्यस्तै चर्चित संगितकार अबिदले सो गीतमा संगित भरेका छन् । गोपाल रसाइलीले संगीत संयोजन गरेका छन् ।

उक्त गीतमा आम नेपालीको पीडालाई मिहिन ढंगबाट प्रस्तुत गरिएको छ ।
गीतकार लम्सालको यसअघि पनि ‘जिन्दगी यो’, ‘न होश छ’ लगायत गीतहरु बजारमा आइरहेका छन् ।

प्रहरी सेवामा लामो समयदेखि कार्यरत लम्सालले सरकारी सेवासँगै लेखनमा समेत त्यतिकै सक्रिय रहेका छन् ।

प्रकाशित मिति: २०७९,चैत्र,९,बिहीवार ११:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ । शुक्रबार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले नियमित रूपमा आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवलाई यस वर्षदेखि बहुभाषी, सहभागीमूलक र समावेशी बनाउने

काठमाडौं । सभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपालीभाषी नागरिकहरुलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र

काठमाडौं । शाहरुख खान र सलमान खान यतिबेला आफ्ना फिल्मका कारण चर्चामा रहेका छन् । शाहरुख खानको फिल्म पठान जनवरीमा

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११