१४ जेष्ठ २०८०, आईतवार

अमेरिकामा टोर्नाडोको बितण्डा : सहर डुबानमा, बिजुलीका पोल ढल्दा लाखौं जनता अन्धकारमा

२०७९,चैत्र,९,बिहीवार ११:०३

108
Shares

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा बम चक्रवातले पश्चिमी तटीय राज्यमा विनाश मच्चाएको छ । हावाहुरीका कारण यहाँको अवस्था नाजुक बन्दै गएको छ । धेरै सहरहरु पानीमा डुबेका छन् ।

हावाहुरीले बिजुलीका पोलहरु ढलेका छन् । जसका कारण लाखौं जनता अन्धकारमा बस्न बाध्य छन् । वर्षाका कारण अवस्था बिग्रने मौसमविद्हरुले बताएका छन् ।

भारी वर्षाका कारण हजारौंको घरमा पानी भरिएको छ । जसका कारण मानिसहरु घर छाड्न बाध्य छन् । स्थानीय प्रशासन र प्रहरीको सहयोगमा सर्वसाधारणको उद्धार भइरहेको छ । उद्धार का लागि डुङ्गाको प्रयोग भइरहेको छ ।

तस्बिरमा हेर्नुस् : 

 

 

प्रकाशित मिति: २०७९,चैत्र,९,बिहीवार ११:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अङ्कारा । टर्किएमा राष्ट्रपति पदका लागि मतदान शुरु भएको छ । वर्तमान राष्ट्रपति रेसेप तैयिप एर्दोगान र उनका प्रमुख प्रतिद्वन्द्वी

किभ । रुसले आक्रमण शुरु भएदेखि शनिबार–आइतबार राति कीभमा “सबैभन्दा महत्त्वपूर्ण” ड्रोन आक्रमण गरेको सैन्य अधिकारीहरूले बताएका छन् । विस्फोटक

ह्युस्टन । अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर शहरमा शनिबार आयोजित वार्षिक मोटरसाइकल र्‍यालीमा गोली चल्दा तीन जनाको मृत्यु भएको

न्यु योर्क । अमेरिकी ह्वाइट हाउस र रिपब्लिकनहरूले विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ऋणको सीमा बढाउन शनिबार सैद्धान्तिक सम्झौता

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९