२६ जेष्ठ २०८०, शुक्रवार

रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी

२०७९,चैत्र,७,मंगलवार १४:०६

468
Shares

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

लामिछानेलाई अख्तियारको दुरुपयोग गर्दै राहदानी दुरुपयोगको मुद्दामा उन्मिुक्ति दिएको भन्दै युवराज सफलले अख्तियारमा उजुरी दिएका हुन् ।

मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका उजुरी दर्ता गराएका हुन् ।

उनले शक्तिमा रहेका ती निकायका प्रमुखले आफ्नो अख्तियारको दुरुपयोग गरी रविलाई उन्मुक्ति दिएको दाबी गर्दै उन्मुक्ति दिनेहरुलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।

 

प्रकाशित मिति: २०७९,चैत्र,७,मंगलवार १४:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणबाट आयोजित एसियाली बीमा सम्मेलन –२०२३ शुक्रबार काठमाडौंमा उद्घाटन गरेका छन् ।

काठमाडौं । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्ताव लगायत विषयमा आज राजनीतिक दलसँग परामर्श गरेको छ । आयोगले निर्वाचन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली समाजमा चर्को रुपमा भ्रष्टाचारको नाङ्गो रुप देखिएको बताएका

काठमाडौं । स्वच्छ पिउने पानी र सरसफाईलाई थप व्यवस्थित गर्न देशभरिका अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३