१४ जेष्ठ २०८०, आईतवार

सुनको मूल्य उच्च अंकमै, आज कतिमा हुँदैछ कारोबार ?

२०७९,चैत्र,७,मंगलवार १२:१४

63
Shares

काठमाडौं । आइतबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य मंगलबार सामान्य वृद्धि भएको छ ।

सोमबार नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९ हजार ३ सय रहेको थियो ।

आज सुनको मूल्य तोलामा ५ सयले बृद्धि भइ आज प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९ हजार ८ सय पुगेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बृद्धि भएको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय ३० रहेकोमा आज १ हजार ३ सय ४० कामय भइ कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २०७९,चैत्र,७,मंगलवार १२:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कृषि प्रधान देश नेपालमा कुल ग्राहस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गएको पाइएको छ । सरकारले आइतबार सार्वजनिक

काठमाडौंं । अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गरेको छ । जसअनुसार नेपालमा सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये १९ संस्थान

काठमाडौं । आज सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच बढ्दै गएको देखिएको छ । मर्जर तथा

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९