काठमाडौं । काठमाडौंको ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका मुस्कानराज गौतम निर्वाचित भएका छन् ।
सोमबार दिउँसो आएको अन्तिम परिणाम अनुसार गौतम सभापतिमा निर्वाचित भएका हुन् ।
उनले उनको निकटतम प्रतिद्धन्द्धी एमाले निकट अनेरास्ववियुका युवराज पंगेनीलाई पराजित गरेको हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया