लोसपाले सरकारलाई विश्वासको मत दिने

लोकपथ
28
Shares
k|ltlglw;ef a}7sdf –e08f/L sf7df8f}F, @% k’;M k|ltlglw;efsf ;b:o ;/bl;+x e08f/L ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf dGtJo JoQm ug{‘x’Fb} . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारलाई विश्वासको मत दिने भएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै लोसपाका सांसद शरदसिंह भण्डारीले सरकारलाई विश्वासको मत दिने बताए ।

साथै संसदको बैठकलाई सम्बोधन गर्दै उनले विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पपकमल दाहालले विश्वासको मत लिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?