काठमाडौं । राष्ट्रिय जनमत पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको विश्वासको मत कायमै राख्ने भएको छ । पार्टीका अध्यक्ष सिके राउतले संसदमा बोल्दै प्रचण्डलाई विश्वासको मतलाई कायमै राख्ने बताएका हुन् ।
हालै सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीबाट पनि उम्मेदवार बनाएपछि जनमत सत्ता साझेदार गठबन्धनबाट बाहिरिएको आँकलन गरिएको थियो । यद्यपि, राउतले प्रधानमन्त्री दाहाललाई समर्थन कायमै बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया