जसपाले सरकारलाई विश्वासको मत दिने

लोकपथ
28
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई विश्वासको मत दिने भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै जसपा सांसद प्रदीप यादवले सो कुरा जानकारी गराएका हुन् ।

आज प्रधानमन्त्रीले विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीको यो दोस्रो विश्वासको मत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?