नेपाल ल क्याम्पसको स्ववियुमा ढुंगेलको नेतृत्व

लोकपथ
91
Shares

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारी विजयी भएको छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विष्णु ढुंगेल स्ववियु सभापतिमा निर्वाचित भएका हुन् ।

ढुंगेलले एमाले निकट अनेरास्ववियुबाट कैलाश तामाङलाई पराजित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?