१५ चैत्र २०७९, बुधबार

उपराष्ट्रपति बनेसँगै जसपाबाट राजीनामा घोषणा

२०७९,चैत्र,५,आईतवार २१:०४

36
Shares

काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति राम सहाय प्रसाद यादवले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनी जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । उपराष्ट्रपति निर्वाचित
भएसँगै उनले जसपाको साधारण सदस्यलगायत सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको राजीनामा पत्रमा चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएसँगै सोही मितिदेखि लागू हुने गरी पार्टीको जिम्मेवारीबाट अलग भएको उल्लेख छ।

प्रकाशित मिति: २०७९,चैत्र,५,आईतवार २१:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको

काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । बुधबार अध्यक्ष समिक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै पीडितहरुलाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु भएको हो । मन्त्रालयको

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२