१८ चैत्र २०७९, शनिवार

बैतडीको श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

२०७९,चैत्र,५,आईतवार १७:१६

63
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले खाता खोलेको छ ।

बैतडीको श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियुको पुरै प्यानल विजयी भएको हो ।

सभापतिमा शम्भुराज गिरीले ९२ मत पाएर विजयी हुँदा अखिल क्रान्तिकारीका लोकबहादुर कार्कीले ६३ मत पाएका थिए ।

सचिवमा रमेश भट्ट र कोषाध्यक्षमा सुनिता जोशी विजयी भएका छन् ।

 

प्रकाशित मिति: २०७९,चैत्र,५,आईतवार १७:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । बालुवाटारमा आज मिटरब्याज पीडितसँगको छलफलको क्रममा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक

काठमाडौं । शुक्रबार भौतिक पूर्वाधारबाट उपप्रधानसहित गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि मन्त्रालय पुगेर

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको

ताजा समाचार

पश्चिमी वायुको प्रभावले वर्षा
 २०७९,चैत्र,१८,शनिवार १०:५२
सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८