१८ चैत्र २०७९, शनिवार

पर्वतमा नेविसंघले खोल्यो खाता, गुप्तेश्वर बहुमुखी क्याम्पसमा सतिश रेग्मीको प्यानलनै विजयी

२०७९,चैत्र,५,आईतवार १७:०१

153
Shares

पर्वत । पर्वतमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी संघले खाता खोलेको छ ।

आइतबार सम्पन्न मतगणनामा गुप्तेश्वर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघबाट स्ववियु सभापतिको उम्मेदवार बनेका सतिश रेग्मीको प्यानलनै विजयी भएको छ ।

कुल १८५ मत खसेकोमा रेग्मीले १३१ मत प्राप्त गरेका थिए । त्यस्तै सचीवमा लक्ष्मण रेग्मी (५३), कोषाध्यक्षमा पबित्रा नेपाली (११९), सदस्यहरुमा पुजा कुमारी पोख्रेल (१३४), मनिषा परियार (१२४) र सबिना क्षेत्री (१२३) मत प्राप्त गरेका थिए ।

सो क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी लगायतका संगठनको गठबन्धन रहेको थियो ।

प्रकाशित मिति: २०७९,चैत्र,५,आईतवार १७:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक

काठमाडौं । शुक्रबार भौतिक पूर्वाधारबाट उपप्रधानसहित गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि मन्त्रालय पुगेर

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदबारस्थित

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८