१६ चैत्र २०७९, बिहीवार

फोटोफिचर : ताचाहल क्याम्पसमा यस्तो देखियो स्ववियु निर्वाचनको माहोल

२०७९,चैत्र,५,आईतवार १३:४१

108
Shares

काठमाडौं । बिहान ८ बजेबाट त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ ।

लामो समयपछि भएको स्ववियु निर्वाचनले विद्यार्थीहरुमा समेत उत्साह देख्छिन् । सो क्रममा महेन्द्ररन्त बहुमुखी क्याम्पस ताहाचलमा पनि मतदान जारी छ ।

विद्यार्थीहरुमा उत्साह देखिएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पस ताहाचलमा २०६५ सालयता निर्वाचन हुन सकेको थिएन ।

तस्बिर हेर्नुहोस् :

 

तस्बिर : दिनेश रजक

प्रकाशित मिति: २०७९,चैत्र,५,आईतवार १३:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले बारा क्षेत्र नम्बर २ को निर्वाचन संयोजकबाट राजीनामा दिएका छन् ।

काठमाडौं । नेपाल एपीएफ क्लब च्याम्पियन बनेको छ । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा कोशी

काठमाडौं । नेपाल एपीएफ क्लब च्याम्पियन बनेको छ । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा कोशी

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६