२६ जेष्ठ २०८०, शुक्रवार

‘अनर एक्सफाइभ’ अब नेपाली बजारमा

२०७९,चैत्र,५,आईतवार ११:२९

162
Shares

काठमाडौं । अनरकाे एन्ट्री लेभल फोन सार्वजनिक भएको छ । नेपालमा अनर उत्पादनका लागि आधिकारिक राष्ट्रिय वितरक सेलट्रोन नेपाल प्रा.लि.ले सस्तो मूल्यमा एन्ट्री लेभल फोन सार्वजनिक गरेको हो ।

२ जिबि रेयाम र ३२ जिबि ईन्टरनल इस्टोरेज क्षमताको मेमोरि भएको उक्त फोनको मुल्य रु ११९९० तोकिएको छ ।

नवीनतम प्रविधिको साथ डिजाइन गरिएको अनर एक्सफाइभ मा ५००० इम ए एच क्षमताको ब्याट्रि, ६.५ इन्चको अनर फुल भिउ डिस्पले, मिडियाटेक हेलियो जि २५ अक्टाकोर प्रोसेसर, २ जिबि रेयाम र ३२ ईन्टरनल इस्टोरेज क्षमता, ८ मेगापिक्जल प्रमुख क्यामेरा र ५ मेगापिक्जल सेल्फि क्यामेरा जस्ता आकर्सक फिचरहरु छन ।

 

प्रकाशित मिति: २०७९,चैत्र,५,आईतवार ११:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली बजारमा भिभो मोबाइल लगायत एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता र वितरक सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रा.लिले आफ्ना

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई अझै सुविधायुक्त बनाइएको छ । नेपाल टेलिकमको

काठमाडौं । यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मनोकामना जनकल्यान माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ । निर्मलीडाँडाका स्थानीय

काठमाडौं । अडियो टेक्नोलोजीमा एक अग्रणी आविष्कारक, हाइफ्यूचरले गर्वका साथ तिनीहरूको उच्च प्रशंसित फ्लाइबड्स श्रृंखला अन्तरगत हाइफ्यूचर फ्लाईबड्स ३ को

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१