रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त बैठक डाकेको छ । काठमाडौंको वसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक ११ बजे बस्दै छ ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकबारे रणनीति बनाउन संयुक्त बैठक बस्न लागेको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?