काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने तय भएको छ । आइतबार बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्ने तय भएकव् केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरिरहेकै बेला कांग्रेसको कार्यसम्पादन समितिका बैठक राखेको हो ।
सो बैठकबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे निर्णय गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया