काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा आइतबार बिहान १०ः३० बजे बस्ने गरी कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो ।
बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया