१६ चैत्र २०७९, बिहीवार

पशुपति प्रसाद २ : ‘भष्मे डन’ को छायांकन शुरु

२०७९,चैत्र,४,शनिवार ११:१५

225
Shares

काठमाडौं । फिल्म ‘पशुपति प्रसाद २ स् भष्मे डन’ को छायांकन शुरु भएको छ । शुक्रबार पशुपति क्षेत्रमा फिल्मको शुभमुर्हूत गर्दै फिल्मको छायांकन शुरु भएको हो ।

फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन् । ४० दिनको सेडुल सहित फिल्मको छायांकन शुरु गरिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए ।

उनले फिल्म पशुपति वरपरका स्थानमै छायांकन हुने पनि जानकारी दिए ।

 

प्रकाशित मिति: २०७९,चैत्र,४,शनिवार ११:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले प्राविधिकलाई लक्षित गर्दै नयाँ नियम ल्याउने भएको छ । गत चैत ९ गते

काठमाडौं । बलिउड एवम हलिउड नायीका प्रियंका चोपडा आफ्नो अभिव्यक्तीका कारण हाल निकै चर्चामा रहेकी छिन् । उनले आफू बलिउड

काठमाडाैं । नवाजुद्दीन सिद्दिकी पछिल्ला केही दिनदेखि आफ्नी श्रीमती आलिया सिद्दीकीसँगको विवादका कारण चर्चामा रहेका छन् । सम्बन्धविच्छेदको प्रक्रिया शुरु

महेन्द्रनगर । पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छिन् ।

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६