सांसदहरुलाई शीतलनिवासमा निम्ता

लोकपथ
21
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय र प्रदेशसभाका सबै सांसदलाई शीतल निवासमा निम्ता दिएका छन् । राष्ट्रपति पौडेलले शनिबार चियापानको कार्यक्रम राखेर सबै सांसदहरुलाई शीतल निवासमा निम्ता दिएका हुन् ।

आफूलाई निर्वाचित गरेकोमा सांसदहरुलाई धन्यवाद दिन बिहान नौ बजेका लागि चियापानसहितको कार्यक्रम राखेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?