उपराष्ट्रपति निर्वाचनमा जे देखियो (फोटोफिचर)

लोकपथ
78
Shares
dtbfgkZrft pDd]bjf/qo sf7df8f}F, # r}t M ;ª3Lo ;+;b ejg gofF afg]Zj/df z’qmaf/ pk/fi6«klt kbsf pDd]baf/qo qmdzM /fd;xfok|;fb ofbj, ci6nIdL zfSo / ddtf emf dtbfgkZrft clejfbg ub}{ Ps};fydf . tl:a/ M rGb|snf If]qL÷/f;;

काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ ।

बिहान १० बजेबाट मतदान जारी रहेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा जारी मतदानमा हालसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै दलका शीर्ष नेता र उपराष्ट्रपतिका उम्मेदवारले मतदान गरिसकेका छन् ।

मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?