उपराष्ट्रपति निर्वाचन : किरियापुत्रीद्वारा मतदान

लोकपथ
35
Shares
dtbfg ub}{ lqmofk’qL ;f+;b a/fn sf7df8f}F, # r}t M ;ª3Lo ;+;b ejg gofF afg]Zj/df z’qmaf/ pk/fi6«klt kbsf nflu dtbfg ub}{ lqmofk’qL ;f+;b k|sfz a/fn . tl:a/ M rG›snf If]qL÷/f;;

काठमाडौं । उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गरेका छन् ।

गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन् ।

पिता लोकराजको निधनमा आशोच बारिरहेका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा यहाँ आएर मतदान गरेका हुन् उनी आजै दिउँसो पोखरा फर्कँदैछन् ।

सञ्चारकर्मीहरुको जिज्ञासामा उनले भने, “संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि यहाँ आएर मतदान गरेको हुँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?