१६ चैत्र २०७९, बिहीवार

नेपालको छैटौं विकेट पतन

२०७९,चैत्र,२,बिहीवार १७:०३

315
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालको छैटौं विकेट पतन भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भइरहेको खेलमा आरिफ शेख क्याचआउट भएका हुन्

युएईले नेपाललाई जितका लागि ३ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपाल हाल सोही लक्ष्यलाई पच्छ्याउदै जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति: २०७९,चैत्र,२,बिहीवार १७:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल एपीएफ क्लब च्याम्पियन बनेको छ । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा कोशी

काठमाडौं । नेपाल एपीएफ क्लब च्याम्पियन बनेको छ । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा कोशी

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको

काठमाडौं । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि सबै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६