१६ चैत्र २०७९, बिहीवार

आरिफ शेखको अर्धशतक

२०७९,चैत्र,२,बिहीवार १६:५६

288
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालका आरिफ शेखले अर्धशतक प्राहार गरेका छन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भइरहेको खेलमा आरिफ शेखले ओभरमा ५० रन जोडेका हुन् ।

युएईले नेपाललाई जितका लागि ३ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपाल हाल सोही लक्ष्यलाई पच्छ्याउदै जवाफी ब्याटिङ गरिरहेको छ ।

 

प्रकाशित मिति: २०७९,चैत्र,२,बिहीवार १६:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको

काठमाडौं । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि सबै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन

काठमाडौं । ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले कोशी प्रदेशलाई एक सय ५५

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सांसद शरदसिंह भण्डारीलाई सरकारमा पठाउने भएको छ । लोसपाले २ मन्त्रालय पाउनुपर्ने अडान

ताजा समाचार

मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२
लोसपाबाट शरदसिंह भण्डारी मन्त्री बन्ने
 २०७९,चैत्र,१६,बिहीवार १२:१७