प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

लोकपथ
119
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका बालुवाटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले शीर्ष तहमा छलफल गरेर विश्वासको मत लिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?