विप्लव र कर्णजीत बुढा नेतृत्वको नेकपाबीच एकता हुँदै

लोकपथ
49
Shares

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समाजवादीबीच एकता हुने भएको छ ।

आज पत्रकार सम्मेलन गरेर दुई पार्टीबीच हुने एकताबारे जानकारी दिन लागिएको नेकपा प्रचार विभाग ईन्चार्ज अनिल शर्माले जानकारी दिए ।

पत्रकार सम्मेलन दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा हुन लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?