उपराष्ट्रपतिमा अष्टलक्ष्मीलाई जिताउन सांसद र प्रदेशसभा सदस्यलाई ओलिको यस्तो सुझाव

लोकपथ
140
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्नैपर्ने बताएका छन् । शाक्यलाई उपराष्ट्रपतिमा जिताउन हरेक सांसद र प्रदेशसभा सदस्यले अर्को एकरदुई जनालाई मिलाउनुपर्ने उनले बताएका छन् ।

एमाले सांसद तथा प्रदेशसभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले सामान्य हिसाबमा एमालेको शक्ति कमजोर रहेपनि हरेक सांसद र प्रदेशसभा सदस्यले अर्का एक जनालाई मिलाउन सके शाक्य उपराष्ट्रपतिमा निर्वाचित हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?