अहिलेको राजनीति गुटबन्दी र जालझेलमा रुमलियो : ओली

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हाल राजनीति गुटबन्दी र जालझेलमा रुमलिएको बताएका छन् । मंगलबार मानवअधिकार एलाइन्सको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले डेमोक्रेसी भनिए पनि साँचो अर्थमा डेमोक्रेसी नै नरहेको बताए ।

‘अहिले त डेमोक्रेसी भन्ने कहाँ छ र ? गुटबन्दी र जालजेलमात्र छ । कसले प्रतिस्पर्धा गरेको छ?’ उनले भने ।

May be an image of 2 people and indoor

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?