एमालेको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ

लोकपथ
154
Shares

काठमाडौं । नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई उपनेताको नियुक्ति दिएका हुन् ।

अघिल्लो प्रतिनिधिसभामा पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?