१६ चैत्र २०७९, बिहीवार

दोहाका लागि उडेको इन्डिगोको विमान पाकिस्तानको कराँचीमा आकस्मिक अवतरण

२०७९,फाल्गुन,२९,सोमवार १०:४९

144
Shares

काठमाडौं । भारतबाट दोहा जाँदै गरेको इन्डिगोको विमानले आकस्मिक अवतरण गर्नुपरेको छ । दोहा जाँदै गरेको विमान पाकिस्तानको कराँचीमा आकस्मिक अवतरण गरेको हो ।

मेडिकल इमर्जेन्सीका कारण विमानलाई आकस्मिक अवतरण गर्नुपरेको इन्डिगो एयरलाइन्सले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: २०७९,फाल्गुन,२९,सोमवार १०:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

फिलिपिन्स । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार २३ जना घाइते भएका

अमेरिका । अमेरिकी सेनाका दुई वटा हेलिकाेप्टर दक्षिणपश्चिम केन्टकीमा दुर्घटनाग्रस्त भएका छन् । नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकाेप्टर

फिलिपिन्स । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार १४ जना घाइते भएका

काठमाडौं । रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहेका बेलायतका राजा चाल्र्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६