सत्ता गठबन्धनको बैठक जारी

लोकपथ
154
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक जारी रहेको छ । उपराष्ट्रपतिका लागि सत्ता गठबन्धन भित्रैबाट तीनजना उम्मेदवार भएपछि दलहरुको बीचमा छलफल शुरु भएको हो ।

उपराष्ट्रपतिको विषयमा टुगों लगाउन गठबन्धनको बैठक सिंहदरवारमा जारी छ । सत्ता गठबन्धनबाट नै उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव, प्रमिला यादव र जनमत पार्टीका ममता झा उम्मेदवार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?