काठमाडौँ । माओवादी घटकहरुको संयुक्त पत्रकार सम्मेलन आज हुँदैछ । दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर माओवादी घटकहरुले आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।
जनयुद्धकालीन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट सम्बोधन गर्न थालेकोप्रति आपत्ति जनाएका माओवादी घटकले आफ्नो धारणा सार्वजनिक गर्न लागेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया