जनमतकी ममता झाले गराइन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय जनमत पार्टीकी नेतृ ममता झाले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । झाले शनिबार दिउँसो संघिय संसद भवनमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

सत्तारुढ १० दलको बैठकले उपराष्ट्रपतिमा साझा उम्मेदवारमा सहमति जुट्न नसकेपछि झाले उम्मेदवारी दर्ता गराएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?