काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको उम्मेदवारी दर्ता आज हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सामुदायिक क्याम्पसहरुमा आज उम्मेदवारी दर्ता हुन लागेको हो ।
आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम रहेको छ ।
आज साँझ नै प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया