विदेशी मुद्राको आजको विनिमयदर हेर्नुहोस्

लोकपथ
0
Shares

काठमाडौँ । बिहीबार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६९ पैसा रहेको छ । यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १५५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७५ पैसाा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?