काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बुधबार बैठक बस्दैछ ।
राष्ट्रपति निर्वाचनका बारेमा कस्लाई मत दिने भन्नेलगायतका बिषयमा निणर्य गर्नका लागि बैठक बोलाईको हो । बैठक केन्द्रिय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा समसमायिक राजनीतिक बिषयमा पछलफल भएर निष्कर्षमा पुगिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया