प्रधानमन्त्रीद्वारा एकीकृत समाजवादीका नेता सरोज उपाध्यायप्रति श्रद्धाञ्जली

लोकपथ
182
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादीका केन्द्रीय सदस्य सरोज उपाध्यायप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

सोमबार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अवलोकनमार्गमा पुगेर श्रद्धान्जली व्यक्त गरेका हुन् ।

गत शनिबार उपाध्यायको शंखमुलस्थित एक रेष्टुरेन्टको छैटौँ तल्लाबाट खसेर निधन भएको थियो ।

May be an image of 6 people, people standing, people sitting and indoor

उपाध्याय पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका कान्छा भाइ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?