होलीमा झुम्यो वसन्तपुर (फोटोफिचर)

लोकपथ
442
Shares

काठमाडौं । रङहरुको पर्व देशभर उल्लासपूर्ण तरिकाले मनाइएको छ ।

फागुपूर्णिमाको अवसरमा देशभर एक अर्कालाई विभिन्न रङ लगाएर होली पर्व मनाइएको छ ।

सो क्रममा काठमाडौंको वसन्तपुरमा होली खेल्नेहरुको ठूलो भिड लागेको थियो । नेपाल घुम्न आएका पर्यटकहरु समेत होलीको रौनकमा रमाएका छन् ।

तस्बिर : दिनेश रजक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?