प्रधानमन्त्रीसँग शिष्टाचार भेट

लोकपथ
65
Shares
df5fvf]nf hnljB’t cfof]hgf pb3f6g sfo{qmd sf7df8f}F, !% kmfu’gM k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú ;f]daf/ ljsf; xfO8«f]kfj/ sDkgL lnld6]8åf/f ;~rflnt df5fvf]nf hnljB’t cfof]hgf pb3f6g sfo{qmdnfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेको एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष एवं वल्र्ड एथलेट्स्का सदस्य डह्लान अल–हमदले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको निवास बालुवाटरमा आज बिहान प्रधानमन्त्रीसँग अल–हमदले शिष्टाचार भेटघाट गरेका हुन् ।

भएको भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?