प्रधानमन्त्रीले गरे उद्योगी व्यवसायीहरुसँग छलफल

लोकपथ
65
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योगी व्यवसायीहरुसँग छलफल गरेका छन् ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा व्यवसायीहरुको विभिन्न छाता संगठनका प्रमुखसहित बैंकिङ क्षेत्रका विज्ञहरुसँग छलफल गरेका छन् ।

छलफलमा उद्योगी तथा व्यवसायीहरुले नेपालमा लगानीमैत्री वातावरण बनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

त्यस्तै प्रधानमन्त्रीले उद्योगी व्यवसायीहरुले राखेको मागका विषयमा सरकारले गरिरहेको कामका बारेमा ब्रिफिङ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?