राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि कांग्रेस सरकारमा सहभागि हुन्छ : उपसभापति खड्का

लोकपथ
0
Shares
cfˆgf] egfO /fVb} ;ldltsf ;+of]hs Pjd g]sfsf pk;efklt v8sf ;’v]{t !( kmfu’g M s0ff{nL k|b]zsf] /fhwfgL ;’v]{t jL/]G›gu/df /fi6«klt lgjf{rg cleofg kl/rfng / ;+of]hg ;+oGqsf] cfof]hgfdf ;+3Lo nf]stflGqs u0ftGq g]kfnsf] t];|f] /fi6«klt kbsf nflu @)&( kmfu’g @% ut] x’g] lgjf{rgdf cf7 /fhgLlt bnsf] tkm{af6 pDd]bjf/ x’g’ePsf k”j{;efd’v /fdrG› kf}8]nnfO{ lgjf{lrt u/fpg k|b]z;ef ;b:ox¿sf nflu cfof]lht cled’vLs/0f sfo{qmddf cfˆgf] egfO /fVb} ;ldltsf ;+of]hs Pjd g]kfnL sfFu|];sf pk;efklt k”0f{axfb’/ v8sf . tl:a/M ;’/]z cfrfo{÷/f;;

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस सहभागि हुने बताएका छन् । शनिबार सुर्खेतको गुर्भाकोटमा आयोजित एक कार्यक्रममा बोल्दै खड्काले सो कुुरा बताएका हुन् ।

उनले नयाँ सरकार गठनको विषयमा छलफल नै नचलेको बताए । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र त्यसपछि प्रचण्ड नेतृत्वकै सरकारका कांग्रेस सहभागि हुने बताए । उनले आगामी आर्थिक वर्षको बजेट कर्णालीलाई केन्द्रमा राखेर आउने बताएका छन् ।

चुनावका बेला गरेको बाचा आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन हुने उनको भनाइ थियो । प्रतिनिधि सभाका सांसदसमेत रहेका खड्काले मदन भण्डारी राजमार्ग कालोपत्रेको काम भइरहेको र भेरीको टापु खटाङमा तीन मुखे झोलुङ्गे पुलको निर्माणका लागि माटो परीक्षणको काम भइरहेको बताउँदै कांग्रेस नेतृत्वमा भएका र हुँदै गरेका कामहरु आम जनतामाझ पुर्याउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?