२० मङ्सिर २०८०, बुधबार

यस्ता छन् नुवाकोटका उम्मेदवारहरु

२०७४,कार्तिक,६,सोमवार ०६:५१

0
Shares

संघीय संसद (प्रतिनिधीसभा) क्षेत्र नम्वर १ काग्रेस : रामशरण महत माओवादी : हितवहादुर तामाङ नयाँ शक्ति : सन्तवहादुर तामाङ राप्रपा राष्टवादी : विमल थापा राष्टिय जनमोर्चा : कर्णवहादुर तामाङ नेकपा मालेः जयागार तामाङ मंगोल नेसनल अर्गनाईजेसन : प्रदीप तामाङ नेपाल जनलोकतान्त्रिक पार्टी : कृष्णप्रसाद लामिछाने राप्रपा प्रजातान्त्रिक : नरेन्द्रप्रसाद फूयाँल स्वतन्त्र : रवि गुरुङ, एलिसा थापा, कृष्णवहादुर तामाङ क्षेत्र नम्वर २ काग्रेस : अर्जुननरसिंह केसी एमाले : नारायणप्रसाद खतिवडा नयाँ शक्ति : धर्मवहादुर गुरुङ राप्रपा राष्टवादी : राज्यलक्ष्मी श्रेष्ठ संघीय समाजवादी फोरम : सीताराम तिमील्सना विवेकशील साझा पार्टी : पुरुषोत्तम अधिकारी नेकपा माले : डिलवहादुर पुडासैनी देशभक्त जनगणतान्त्रिक मोर्चा : लक्ष्मी मुडभरी चौलागाई मंगोल नेसनल अर्गनाईजेसन : चन्द्र तामाङ नेपाल जनलोकतान्त्रिक पाटी : नारायण पौडेल राप्रपा प्रजातान्त्रिक : मधुसुदन रिजाल प्रदेश सभा (क्षेत्र नम्वर १ क) काग्रेस : महेन्द्र थिङ माओवादी : राधिका तामाङ नयाँ शक्ति : ग्युर्मी शेर्पा राप्रपा राष्टवादी : रामु तामाङ विवेकशील साझा पार्टी : विमल तामाङ राप्रपा प्रजातान्त्रिक : दामोदर थापा क्षेत्री स्वतन्त्र : सुनिता थोकर क्षेत्र नम्वर १ ख काग्रेस : रमेश महत एमाले : वद्री मैनाली नयाँ शक्ति : इश्वरकुमार राउत राप्रपा राष्टवादी : पुरेन्द्रप्रसाद ढकाल विवेकशील साझा पार्टी : कृष्णप्रसाद अधिकारी देशभक्त जनगणतान्त्रिक मोर्चा : राजन लामिछाने मंगोल नेसनल अर्गनाईजेसन : कृष्ण तामाङ राप्रपा प्रजातान्त्रिक : दिपकुमार राई स्वतन्त्र : ज्ञानवहादुर तामाङ क्षेत्र नम्वर २ क काग्रेस : जगदिशनरसिंह केसी एमाले : केशव पाण्डे नयाँ शक्ति : केशवप्रसाद पुडासैनी राप्रपा राष्टवादी : दीपेश लामा विवेकशील साझा पार्टी : दामोदर नेपाल देशभक्त जनगणतान्त्रिक मोर्चा : अर्जुनलाल श्रेष्ठ राप्रपा प्रजातान्त्रिक : शिवप्रसाद अधिकारी स्वतन्त्र : वद्रीप्रसाद त्रिपाठी क्षेत्र नम्वर २ ख काग्रेस : जगतवहादुर तामाङ माओवादी : हिरानाथ खतिवडा नयाँ शक्ति : भीमलाल तामाङ राप्रपा राष्टवादी : यादवराज उपाध्याय सिलवाल विवेकशील साझा पार्टी : कमान लामा देशभक्त जनगणतान्त्रिक मोर्चा : रवि अधिकारी राप्रपा प्रजातान्त्रिक : हरिप्रसाद रिजाल स्वतन्त्र : रिता ओझा, कृष्णप्रसाद खड्का

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार ०६:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। वाग्मती नदीमा आज बिहान र्‍याफ्टिङ गराइएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को संयोजनमा

काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रालयविहीन रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारलाई मन्त्रालयको जिम्मेवारी दिएको छ । हाल बागमती प्रदेश सरकारमा

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार सङ्घीय राजधानी काठमाडौं सबैभन्दा धेरै जनसङ्ख्या र जनघनत्व

काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । स्थानीय वायु र पश्चिमी वायुको आंशिक

ताजा समाचार