१४ जेष्ठ २०८०, आईतवार

बद्री पंगेनी र रचना रिमालको ‘पैसा सापटी’ सार्वजनिक (भिडियोसहित)

२०७९,फाल्गुन,१८,बिहीवार १२:५६

81
Shares

काठमाडौं । गायक बद्री पंगेनी र गायीका रचना रिमालको स्वरमा ‘पैसा सापटी’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक पंगेनीकै शब्द र संगीत रहेको छ ।

बुधबार बद्री पंगेनी नामका युट्युबमार्फत सार्वजनिक भएको भिडियो २ लाख भन्दा बढीले हेरिसकेका छन् ।

गीत, पैसा सापटी दिएपछि उत्पन्न हुने अवस्थालाई समेटेर तयार पारिएको छ। गीत आफन्तहरूले विभिन्न समस्या देखाएर पैसा सापटी माग्ने तर पैसा लगेपछि तिर्न नमान्ने विद्यमान बेथिति बढी रहेको विषय समेटिएको छ ।

प्रकाशित मिति: २०७९,फाल्गुन,१८,बिहीवार १२:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) ले यस वर्ष गणतन्त्र दिवसको अवसर पारेर ‘म, मेरो देश र मेरो सिर्जना’ नाराका

काठमाडौं । निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ । शुक्रबार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले नियमित रूपमा आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवलाई यस वर्षदेखि बहुभाषी, सहभागीमूलक र समावेशी बनाउने

काठमाडाैं । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपाली कांग्रेसको भविष्य अध्यारो सुरुङभित्र प्रवेश गर्दै गरेको विश्लेषण गरेका छन् । लोकपथसँग भिडियो

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९