१३ मङ्सिर २०७९, मंगलवार

तेस्रो वरियताका लोकदर्शन बने मुख्यसचिव

२०७४,कार्तिक,६,सोमवार ०६:२७

0
Shares

सरकारले मुख्य सचिवमा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ ।आज बिहान बसेको बैठकले सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गरेको हो । उमेर हदका कारण मुख्यसचिव राजेन्द्र क्षेत्रीले अवकाश पाएपछि सरकारले सचिवहरुको बरियताक्रममा तेश्रो स्थानमा रहेका रेग्मीलाई नियुक्त गरेको हो ।

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार ०६:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गण्डकी । पर्यटकीय नगरी पोखराका प्राचीन संस्कृतिमध्येको एक हो यहाँको भैरव नृत्य । पछिल्लो समयमा प्रत्येक छ/छ वर्षमा गरिँदै आएको

धनुषा । पौराणिक प्रचलनअनुसार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज सीताराम विवाह महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा

काठमाडाैँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।

ताजा समाचार

सुपार मादी हाइड्रोपावरको आइपीओ आउँदै
 २०७९,मङ्सिर,१३,मंगलवार १३:५८
तेस्रो पटक संसद प्रवेश गर्दै महासेठ
 २०७९,मङ्सिर,१३,मंगलवार १३:५४
सुदूरपश्चिममा डेंगु सङ्क्रमण घट्दो
 २०७९,मङ्सिर,१३,मंगलवार १३:२७
प्रदेशसभाको समानुपातिकमा पनि एमाले अगाडि
 २०७९,मङ्सिर,१३,मंगलवार १२:५०