राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटवार्ता

लोकपथ
98
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच भेटघाट भएको छ ।

मंगलबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटघाट भएको हो ।

भेटघाटको क्रममा अन्तर व्यवस्थापिका संघ (आईपीयू) बैठकबारे जानकारी गराएका थिए ।

आगामी फागुन २६ गते सभामुखसहित ९ सदस्सीय टोली १४६आँै बैठकका लागि बहराइन प्रस्थान गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?