राजीनामा बुझाउन एमाले मन्त्रीहरु बालुवाटार जाँदै

लोकपथ
119
Shares

काठमाडौं। नेकपा एमालेका मन्त्रीहरुले आजै राजीनामा बुझाउने भएका छन् । एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै एमालेका मन्त्रीहरुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने बालुवाटार जाने भएका हुन् ।

नेकपा एमालेबाट ८ जना मन्त्री सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?