प्रतिनिधिसभा बैठक बस्दै

लोकपथ
21
Shares
sf7df8f}F,@^ k’;M k|ltlglw;ef a}7s k|ltlglw;efsf] dªunaf/ a;]sf a}7sdf ;xefuL k|wfgdGqL k’iksdn bfxfn…k|r08Únufot ljleGg bnsf zLif{ g]tfx? . tl:a/ k|bLk/fh jGt÷/f;;

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो दिनको १ बजे उक्त बैठक बस्नेछ ।

बैठकबाट राष्ट्रपति कार्यालयवाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताब पारित गरिने तय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?