राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

लोकपथ
70
Shares
????????????? ????? ??????????? ?????? ????????????? ???????? ????? ‘???????’ ????? ??????? ????? ???????? ??????? ?????? ????????? ??????????? ???????? ??????? ??????? ?????? ???????? ??? ?????, ??????? ??? ????????????? ????????? ???????, ???? ???????????? ?????? ??????,?????, ????? ??? ?????? ????????????? ??????????? ?????? ? ?????, ??????? ??? ????? ???????????? ?????????? ???? ? ?????? : ????????? ????, ????

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रिपरिषदमा सहभागी राप्रपा नेताहरुले शनिबार दिउँसो वालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

यसअघि आजै बसेको राप्रपाको कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । यस्तै, राप्रपाले सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिने भएको छ । राप्रपा प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको थियो ।

राप्रपाबाट मन्त्रिपरिषदमा उपप्रधान एवं उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री दीपकबहादुर सिंह रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?