सिंहदरबारमा मन्त्रिपरिषद् बैठक शुरु

लोकपथ
56
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको छ ।

केहीबेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक शुरु भएको हो ।

यो नियमित बैठक भएको कारण नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?