घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
28
Shares

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन तोलामा १ लाख २ जहार रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १२९५ रुपैयाँमा कारोबार हुँदा आज घटेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?