कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक तय

लोकपथ
0
Shares

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्दै छ । राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि बिहान ११ बजेपछि बैठक बस्न लागेको हो ।

कांग्रेसले बुधबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेको थियो । सो क्रममा गठबन्धन ब्युताउनेबारे छलफल भएको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?